जथाभावि फोहोर नफालौँ, गाउपालिका स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
एकडारा गाउँपालिकाको कार्यसंचालन निर्देशिका २०८१८२ 2081/082 05/22/2026 - 10:52 PDF icon एकडारा गाउँपालिकाको कार्यसंचालन निर्देशिका २०८१८२.pdf
"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धि (पहिलो संसोधन) कार्यविधि, २०८२ २०८२/०८३ 05/11/2026 - 12:30 PDF icon gha bargako karyabidhi.pdf
कर्मचारी तह वृद्धि/स्तर वृद्धि सम्बन्धि कार्यविधि, २०८१ 2081/082 04/20/2025 - 12:49 PDF icon कर्मचारी तह वृद्धिस्तर वृद्धि सम्बन्धि कार्यविधि, २०८१.pdf
कर्मचारी कल्याण कोष संचालन निर्देशिका, २०७९ ७९/८० 03/03/2025 - 22:23 PDF icon कर्मचारी कल्याण कोष संचालन निर्देशिका, २०७९.pdf
एकडारा गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७९ ७९/८० 03/03/2025 - 22:18 PDF icon एकडारा गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७९.pdf
एकडारा गाउँपालिकाको कर्मचारी सेवा एन, २०७९ ७९/८० 03/03/2025 - 22:08 PDF icon एकडारा गाउँपालिकाको कर्मचारी सेवा एन, २०७९.pdf
एकडारा गाउँपालिका शिक्षा कार्यविधि, २०७५ ८०/८१ 03/10/2024 - 23:48 PDF icon एकडारा गाउँपालिका शिक्षा कार्यविधि २०७५.pdf
गाउँसभा संचालन कार्यविधि, २०७९ ८०/८१ 03/10/2024 - 22:02 PDF icon गाउँसभा संचालन कार्यविधि २०७९.pdf
स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०८० ८०/८१ 03/09/2024 - 23:36 PDF icon स्थानीय राजपत्र.pdf
जे. सी. वी. संचालन सम्बन्धि कार्यविधि, २०७९ ७९/८० 06/27/2022 - 11:38 PDF icon JCB.pdf

Pages

//